कांग्रेसको महामन्त्रीमा डीला संग्रौलाको उम्मेद्वारी, पाँच सूत्रीय प्रतिज्ञापत्र
hamrakura.com · Tue Oct 06 00:00:00 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनमा निवर्तमान सहमहामन्त्री तथा नेपाल महिला संघकी पूर्वअध्यक्ष डा. डीला संग्रौला पन्तले महामन्त्रीमा आफ्नो उम्मेद्वारी दर्ता गराएकी छन्।
नेपाली कांग्रेसको निर्वाचनसमितिले तोकेको स्थान राष्ट्रियसभा गृहमा पुगेर उनले उम्मेद्वारी दर्ता गरेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)