मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

इंग्लिस प्रिमियर लिगमा एभर्टन र क्रिष्टल प्यालेसले बराबरी खेले

Ujyaaloonline.com · Tue Feb 20 01:03:53 GMT 2024

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन र क्रिष्टल प्यालेसले बराबरी खेलेका छन् ।

गएराती भएको खेलमा एभर्टन र क्रिष्टल प्यालेसले १–१ गोलको बराबरी खेलेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)