मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

प्रिमियर लिग : हालान्डको दुई गोलमा म्यानचेस्टर सिटी विजयी

Ujyaaloonline.com · Sun Oct 23 01:09:22 GMT 2022

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले सहज जित निकालेको छ ।

घरेलु मैदान इतिहादमा भएको खेलमा ब्राइटनलाई ३–१ ले हराउँदै सिटीले अङ्क तालिकामा आर्सनलसँगको दूरी घटाएको छ । खेलको २२औँ मिनेटमा एर्लिंग हालान्डले पहिलो गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)