जग खन्दा तोपगोला !
gorkhapatraonline.com · Wed Dec 21 00:39:55 GMT 2022
रेखीराम राना
पाल्पा, पुस ६ गते । पाल्पा जिल्लाको सदरमुकाम तानसेनमा दुई/तीन सय वर्षअघिको युद्धमा प्रयोग भएका हुन सक्ने तोपका ‘गोला’ फेला परेका छन् । तानसेन नगरपालिकाको वडा नं ४ स्थित पुरानो गोलाखानामा (हाल पाल्पा अस्पताल नजिक) भीमसेन थापाको पालादेखि राणाकालसम्म प्रयोग हुने हतियार तोपका ‘गोला’ भेटिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)