सुनिलको गोलमा भारतलाई अग्रता
baahrakhari.com · Sun Oct 10 17:46:00 GMT 2021
काठमाडौं । सुनिल क्षेत्रीको गोलमा भारतले साफ च्याम्पियनसिपमा नेपालविरुद्ध अग्रता लिएको छ ।
जित्नै पर्ने दबावमा रहेको भारतले ८३औँ मिनेटमा कप्तान क्षेत्रीको गोलबाट अग्रता लिएको हो । ८३औँ मिनेटमा फरुख चौधरीको हेडिङ पासलाई सुनिलले ६ यार्ड बक्सबाट होनेको लेफ्ट फुटे सर्टलाई किरण चेमजोङले बचाउन सकेनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)