संसद्का दुवै सदनको बैठक बस्दै (राष्ट्रियसभा बैठकको सम्भावित कार्यसूचीसहित)
baahrakhari.com · Wed Mar 20 00:40:01 GMT 2024
काठमाडौं । संघीय संदसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियभाको बैठक सवा ११ बजे बस्नेछ ।
राष्ट्रियभाको बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले कार्यव्यवस्था परामर्श समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)