विराटनगरकी रक्षा केन्द्रीय सदस्य उम्मेदवार
onlinekhabar.com · Tue Oct 06 14:32:36 GMT 2026

२० असोज, विराटनगर । विराटनगरकी युवा नेतृ रक्षा यादवले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेकी छन् । नेपाल विद्यार्थी संघबाट राजनीति सुरु २३ वर्षीया यादवले ३५ वर्ष मुनिको युवा कोटामा उम्मेदवारी दर्ता गरेकी हुन् ।
नोबेल मेडिकल कलेजमा चिकित्साशास्त्र एमबीबीएस चौथो वर्षमा अध्ययनरत यादव १४औँ महाधिवेशनमा मोरङ क्षेत्र नम्बर ६ बाट प्रदेश प्रतिनिधि भएकी थिइन् । १५औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि बनेकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)