मासु ऐन कार्यान्वयन : काठमाडौंमा तोकिए १२३ मासु निरीक्षक, ललितपुर र भक्तपुरमा कति ?
onlinekhabar.com · Tue Oct 06 14:34:42 GMT 2026

२० असोज, काठमाडौं । आगामी १ मंसिरदेखि काठमाडौं उपत्यकाका ३ जिल्लाका उपभोक्ताको भान्सामा स्वच्छ, स्वस्थ र गुणस्तरीय मासु पुर्याउने सुनिश्चितताका लागि सरकार ‘पशु वधशाला तथा मासु जाँच ऐन २०५५’ कार्यान्वयन गराउन यतिबेला निकै तीव्रतासाथ अगाडि बढेको छ ।
निर्माण भएको २८ वर्षसम्म प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेर थन्किएको यस ऐनलाई अब भने कुनै पनि हालतमा लागु गराइ छाड्ने भन्दै संघीय सरकार, प्रादेशिक निकाय र स्थानीय तहहरू तादरुकता साथ काममा लागेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)