एम्बाप्पेको ह्याट्रिक,अतिरिक्त समयमा फ्रान्सको रोमाञ्चक बराबरी
nepalpress.com · Sun Dec 18 17:39:41 GMT 2022
काठमाडौँ । कतारमा जारी फिफा विश्वकप २०२२ फाइनलमा अर्जेन्टिनाविरुद्ध फ्रान्सका स्ट्राइकर किलियन एम्बाप्पेले ह्याट्रिक गरेका छन् ।
लुसेल रङ्गशालामा जारी रोमाञ्चक फाइनल खेलमा एम्बाप्पेको ह्याट्रिकसँगै फ्रान्सले पुनः खेललाई ३–३ गोलको बराबरी गरेको छ । निर्धारित समय २–२ गोलको बराबरीमा सकिएको खेल अतिरिक्त समयमा धकेलिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)