दशैंको दक्षिणाले डोमेन नेम किन्ने कि ?
techpana.com · Tue Oct 24 15:21:04 GMT 2023
काठमाडौं । दशैंमा टीका लगाउनु भयो भने पक्कै पनि आशीर्वादसँगै केही दक्षिणा पनि पाउनु भएकै होला । अब त्यो दक्षिणालाई कसरी र कहाँ खर्च गर्ने भन्ने तपाईंमै भर पर्छ । तर, कसैले दिएको दक्षिणालाई जीवन्त राख्ने एउटा उपयुक्त तरिका हो, डोमेन नेम लिने । नेपालमा हजार रुपैयाँभन्दा माथि जुनसुकै डोमेन नेम लिन सकिन्छ । तर, तपाईंले लिन चाहेको डोमेन नेम पहिले कसैले दर्ता गरिसकेको हुनुहुँदैन । दर्ता भएको छ भने पनि कतिपयले डोमेन बिक्रीका लागि राखेका हुन्छन् । तर त्यस्ता डोमेन निकै महँगो हुन्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)