देउसीबाट सङ्कलित रकम विपद व्यवस्थापन कोषमा
lokaantar.com · Sun Oct 30 01:13:10 GMT 2022
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा स्थापना गरिएको विपद व्यवस्थापन कोषको मुलधन रु साढे चार लाख नाघेको छ ।
विसं २०७५ मा देउसी/भैलो खेलेर जम्मा भएको रु ४२ हजार रकम जम्मा गरेर स्थापना गरिएको कोषको मुलधन यस वर्ष रु चार लाख ६१ हजार ३२५ पुगेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)