स्पेसएक्सको रकेट आज चन्द्रमामा ठोकिने सम्भावना, पृथ्वीलाई कति खतरा
kendrabindu.com · Wed Aug 05 01:27:55 GMT 2026

काठमाडौं । लाखौँ वर्षदेखि चन्द्रमाले अनगन्ती ठक्कर सामना गरिरहेको छ। क्षुद्रग्रह र उल्कापिण्डहरूले यसको सतहमा प्वालै प्वाल पारेका छन्। कतिपय ठाउँमा त ठुलठुला खाडल बनेका छन्।
हालैका वर्षहरूमा पृथ्वीका अन्तरिक्ष एजेन्सीहरूले पठाएका साना अन्तरिक्षयान र ल्यान्डर पनि चन्द्रमामा ठोकिएका छन्। यसैबिच वैज्ञानिकहरूले चन्द्रमाले आज (बुधबार) अर्को ठक्करको सामना गर्नुपर्ने सम्भावना व्यक्त गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)