आज अन्तर्राष्ट्रिय ट्राफिक बत्ती दिवस, कहाँ जोडिएको थियो पहिलो ‘ट्राफिक लाइट’ ?
bishowkhabar.com · Wed Aug 05 01:26:55 GMT 2026

काठमाडौं– हरेक वर्ष अगस्ट ५ का दिन अन्तर्राष्ट्रिय ट्राफिक बत्ती दिवस मनाइन्छ ।
सन् १९१४ अगस्ट ५ मा अमेरिकाको ओहायो राज्यस्थित क्लिभल्यान्ड सहरको युक्लिड एभेन्यु र पूर्व १०५औँ सडकको चोकमा विश्वकै पहिलो विद्युतीय ट्राफिक बत्ती जडान गरिएको सम्झनामा यो दिवस मनाउने गरिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)