मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पहिरोका कारण मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध

shilapatra.com · Wed Aug 05 01:31:00 GMT 2026

मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो खस्दा आज बिहानदेखि सडक दुईतर्फी रूपमा अवरुद्ध भएको छ ।

सडकखण्डको चेनेज (२४+६५०) मा पहिरो खसेपछि सवारीसाधनको आवागमन पूर्ण रूपमा रोकिएको सडक डिभिजन भरतपुर जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)