सर्वोच्चमा ४ न्यायाधीश सिफारिस हुँदा सपना मल्ल र महेश नेपालको असहमति
lokaantar.com

न्याय परिषद्ले सर्वोच्च अदालतका लागि ४ जना न्यायाधीश सिफारिस गर्दा परिषद्का २ जना सदस्यले असहमति जनाएका छन्।
मंगलबार बसेको परिषद् बैठकले उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्दलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको छ। मुख्य न्यायाधीशबाट सिफारिसमा परेका उनी मात्रै हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)