मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

देउवाको पक्षको बुटवल सभापतिमा प्रभा अर्याल सर्वसम्मत

ratopati.com · Tue Oct 06 15:06:00 GMT 2026

बुटवल। नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले १५औँ महाधिवेशनअन्तर्गत बुटवल उपमहानगरपालिकाको नगर सभापतिमा प्रभा अर्याललाई मंगलबार सर्वसम्मत चयन गरेको छ।

कांग्रेसभित्रको आन्तरिक सहमति र छलफलपछि अर्याललाई नगर सभापतिमा सर्वसम्मत चयन गरिएको नेपाली कांग्रेस रुपन्देही देउवा पक्षका जिल्ला संयोजक बाबुदेव भुर्तेलले रातोपाटीलाई जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)