अवैध रूपमा भित्रिएका इलेक्ट्रिक स्कुटर धमाधम जफत
nepalnews.com · Wed Aug 05 01:44:20 GMT 2026

महेन्द्रनगर। कञ्चनपुरमा भन्सार छलेर अवैध रूपमा इलेक्ट्रिक स्कुटर आयात बढेपछि स्थानीय प्रशासनले कडाइ गरेको छ।
पछिल्लो एक महिनामा मात्र भारतबाट भन्सार छलेर अवैध रूपमा नेपाल भित्र्याइएका तथा दर्ता नगरी सञ्चालनमा रहेका १२ वटा इलेक्ट्रिक स्कुटर प्रहरीले नियन्त्रणमा लिएर भन्सार कार्यालयलाई बुझाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)