टी २० विश्वकप: पाकिस्तानलाई हराएर फाइनलमा पुग्यो अष्ट्रेलिया
farakdhar.com · Thu Nov 11 18:06:21 GMT 2021
टी २० विश्वकपको दोस्रो सेमिफाइनलमा एक रोमान्चक प्रतिस्पर्धामा अष्ट्रेलियाले पाकिस्तानलाई पाँच विकेटले हराएर फाइनलमा आफ्नो स्थान पक्का गरेको छ ।
पाकिस्तानले पहिले ब्याटिङ गर्दै अष्ट्रेलियाका लागि १ सय ७७ रनको लक्ष्य दिएको थियो । अष्ट्रेलियाले अन्तिम ओभरमा यो लक्ष्य भेट्याएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)