मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नख्खु–भैँसेपाटी–चुनीखेल सडकखण्ड : जेठभित्र काम सक्न निर्देशन

gorkhapatraonline.com · Tue May 23 06:31:57 GMT 2023

भैँसेपाटी (ललितपुर), जेठ ९ गते ।

सम्बन्धित निकाय र निर्माण कम्पनीको लापरबाहीका कारण वर्षौंदेखि अलपत्र बनेका सडकको उदाहरण खोज्न अन्त जानै पर्दैन। उपत्यकाका अति विशिष्ट व्यक्ति दिनहुँजसो ओहोरदोहोर गर्ने केही सडकको अवस्था हेरे पुग्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)