प्रभु बैंकका तत्कालीन सिइओ अशोक शेरचनलाई थुनामा पठाउन आदेश
nepalpress.com · Tue Oct 06 15:14:57 GMT 2026

काठमाडौं । प्रभु वैंकका तत्कालीन सिइओ अशोक शेरचनलाई पुर्पक्षका लागि थुनामा पठाउन उच्च अदालत पाटनले आदेश दिएको छ ।
न्यायाधीश गणेश प्रसाद बराल र राजुकुमार खतिवडाको संयुक्त इजलासले शेरचनलाई थुनामा पठाउन आदेश दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)