‘रास्वपाले कांग्रेसलाई भित्तामा पुर्यायो, कम्युनिस्ट मिल्दा हामी विभाजित भयौं’
nagariknews.nagariknetwork.com · Tue Oct 06 15:16:40 GMT 2026

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह राठौरले नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कांग्रेसलाई भित्तामा पुर्याएको टिप्पणी गरेका छन्।
राष्ट्रिय सभागृहमा मंगलबार उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै राठौरले बाह्य चुनौती चुलिँदा पनि कांग्रेस आन्तरिक कलहमै रुमल्लिएको भन्दै चिन्ता व्यक्त गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)