प्रभु बैंकका सीईओ सुमन शर्मा २ लाख धरौटीमा रिहा
bishowkhabar.com · Tue Oct 06 15:23:17 GMT 2026

काठमाडौं- पक्राउ पुर्जी जारी भएपछि प्रहरीसमक्ष आत्मसमर्पण गरेका प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन शर्मा २ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्।
पर्सा जिल्ला अदालतले शर्मालाई २ लाख रुपैयाँ नगद धरौटी वा सो बराबरको बैंक ग्यारेन्टी लिएर तारेखमा राख्ने आदेश दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)