एभरेस्ट बैंकको खुद नाफा ५ अर्बभन्दा बढी, अन्य सूचकहरू कस्ता छन् ?
corporatenepal.com · Wed Aug 05 00:51:00 GMT 2026

काठमाडौँ । एभरेस्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक (असार मसान्त) को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरण अनुसार बैंकले समीक्षा अवधिमा ५ अर्ब ६ करोड ९९ लाख ३६ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.७५ प्रतिशतले बढी हो। अघिल्लो आवको सोही अवधिमा बैंकले ४ अर्ब ८३ करोड ९९ लाख ३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
खुद ब्याज आम्दानी र सञ्चालन नाफामा सुधार
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)