नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल
ekantipur.com · Tue Oct 06 15:36:48 GMT 2026

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल
फिजीमा मंगलबार आयोजित ‘प्रि–कोप लिडर्स इभेन्ट’ अन्तर्गतको उच्चस्तरीय ‘लिडर्स प्लेनरी’ लाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री खनालले हिमाल र महासागरबीच गहिरो अन्तरसम्बन्ध रहेको उल्लेख गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)