ट्रम्पले हस्तक्षेप गरेको सात महिनापछि भेनेजुएलामा निर्वाचन गराउन अमेरिकी सिनेटरहरूको दबाब
ratopati.com · Wed Aug 05 02:18:21 GMT 2026

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले भेनेजुएलाका तत्कालीन राष्ट्रपति निकोलस मादुरोलाई सत्ताबाट हटाएर उनका उपराष्ट्रपतिलाई कार्यवाहक राष्ट्रपतिका रूपमा स्थापित गरेको सात महिनापछि रिपब्लिकन र डेमोक्र्याट दुवै दलका अमेरिकी सिनेटरहरूले भेनेजुएलामा निर्वाचन गराउन माग गरेका छन्।
रिपब्लिकन सिनेटर टेड क्रुज र डेमोक्र्याट सिनेटर जिन शाहीन्ले मंगलबार संयुक्त रूपमा एउटा प्रस्ताव प्रस्तुत गर्दै भेनेजुएलामा निर्वाचनका लागि अमेरिकी समर्थन पुनः पुष्टि गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)