फुल्चोकी भ्रमणमा सावधानी अपनाउन अनुरोध
khabarhub.com · Mon Jun 08 07:12:09 GMT 2026

ललितपुर – जिल्ला प्रहरी परिसर ललितपुरले गोदावरी नगरपालिका–३ स्थित फुल्चोकी जङ्गल क्षेत्रमा मान्छे हराउने, तथा सम्पर्कविहीन हुने घटना बढ्दै गएपछि सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)