गर्मी अत्यधिक बढेपछि कोहलपुरका विद्यालय तीन दिन बिदा
canadanepal.com · Mon Jun 08 07:09:45 GMT 2026

काठमाडौँ - बाँकेको कोहलपुर नगरपालिकाका विद्यालयहरूमा सोमबारदेखि तीन दिनसम्म विद्यालयमा बिदा दिइएको छ । बाँकेसहित तराईका जिल्लाहरूमा अत्यधिक गर्मी बढ्दै गएपछि कोहलपुर नगरपालिकाले विद्यालयहरूमा तीन दिन बिदा दिने निर्णय गरेको हो ।
उच्च तापक्रम तथा तातो हावाका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै नगरपालिकाले यो निर्णय गरेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)