संकटको चरम सीमामा श्रीलङ्का : इन्धन अभावले विद्यालय बन्द
thahakhabar.com
काठमाडौं : श्रीलङ्कामा आर्थिक संकटका कारण दिनप्रतिदिन समस्या चुलिँदै गएका छन्।
यसैबीच सरकारले इन्धन अभावको कारण देखाउँदै सबै विद्यालय बन्दको घोषणा गरेको छ। विद्यालयहरु पहिलो चरणमा यही जुलाई ४ देखि एक हप्ता बन्द गर्ने घोषणा गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)