उत्तरपश्चिम पाकिस्तानमा सैन्य कारबाही, पाँच लडाकु मारिए
ratopati.com · Tue Oct 06 16:02:59 GMT 2026

काठमाडाैँ। पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा मङ्गलबार सुरक्षा बलले गरेको गुप्तचर सूचनामा आधारित कारबाहीमा पाँच लडाकु मारिएका छन् भने दुई जना घाइते भएका छन् ।
सुरक्षा स्रोतका अनुसार लडाकुको गतिविधिबारे सूचना पाएपछि सुरक्षा बलले उत्तर वजिरिस्तान जिल्लामा रहेको उनीहरूको अखडालाई लक्षित गर्दै कारबाही सञ्चालन गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)