मैथिलीमा 'जय नेपाल', जसले नेपालीलाई विभाजित नहुन प्रेरित गर्यो
nepalsamaya.com · Sun Dec 19 00:47:26 GMT 2021
जनकपुरधाम-
नेपालमा माओवादीको सशस्त्र संघर्ष सकिएको थियो। माओवादी मुलधारको राजनीतिमा प्रवेश गरिसकेको अवस्थामा संघीयताको 'सुगवुगाहट' (बहस) सुरु भइसकेको थियो। तर, अन्तरिम संविधानमा संघLयता शब्द छुटेपछि तत्कालीन मधेशी जनअधिकार फोरमको अगुवाईमा अधिकारका लागि आन्दोलनको तयारी हुँदै थियो। अधिकारको लडाइँका लागि देशको विभिन्न क्षेत्रबाट संघर्षको आवाज उठिरहेको अवस्थामा राष्ट्र टुक्रिनु हुँदैन, नेपाल अखण्ड रहिरहनुपर्छ भन्ने भावनालाई बल दिने नेपालीहरु राष्ट्रलाई एकताबद्ध राख्ने संघर्ष गरिरहेका थिए। राष्ट्रलाई एक मालामा जोड्ने उद्देश्यले 'जय नेपाल' बोलको मैथिली गीतको सिर्जना गरिएको गीतकार डा. राजेन्द्र प्रसाद विमल बताउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)