मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अब विद्यालय तहका सबै बिषयमा ३५ प्रतिशत अङ्क नल्याए फेल भइने

news24nepal.tv · Mon Dec 27 01:17:49 GMT 2021

काठमाडौं । विद्यालय तहका परीक्षामा कम्तीमा ३५ प्रतिशत अङ्क प्राप्त नगर्ने विद्यार्थी माथिल्लो तहमा उक्लिन नपाउने भएका छन् । ३५ प्रतिशतले स्तरीकृत अङ्क (जीपीए) १.६ लाई जनाउँछ ।

२०७२ सालबाट लागू गरिएको अक्षराङ्कन पद्धतिका कारण विद्यार्थीको सिकाइमा समस्या देखिएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अक्षराङ्कन निर्देशिका, २०७८ जारी गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)