'लालीबजार' फिल्म हेरेर निर्णय लिन सर्वोच्चले गरायो उच्च अदालतको ध्यानाकर्षण
setopati.com · Fri May 15 12:11:15 GMT 2026

सर्वोच्च अदालतले ‘लालीबजार’ फिल्म रोक्न माग गरिएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
शुक्रबार न्यायाधीशहरू महेश शर्मा पौडेल र सुनिलकुमार पोखरेलको इजलासले फिल्म प्रदर्शनीमा समेत आइसकेको हुँदा निवेदन परेमा फिल्म हेरेर अन्तरिम आदेश जारी गर्ने वा नगर्नेबारे निर्णय लिन आदेश दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)