दिमागकाे क्षमता बढाउन
farakdhar.com · Tue Nov 09 16:32:40 GMT 2021
कहिलेकांही कुनै अनुहार देखेजस्ताे लागेकाे हुनसक्छ तर हामीले त्याे अनुहारकाे नाम बिर्सिन्छाैँ । हामीले कहिलेकांही भनेका हुन्छाैँ- मनमा आयाे मुखमा आएन । खासमा याे हाम्राे स्मरण शक्ति कमजाेर भएकाले हाे । भनिन्छ, उमेर बढ्दै जाँदा दिमागकाे क्षमता घट्दै जान्छ । र कतिपय कुरा हामीलाई याद पनि आउँदैन । तर, उमेर बढेपनि हामीले हाम्राे स्मरण शक्तिलाई उस्तै ताजा बनाउन सक्छाैँ । त्यसका लागि तलका आठ तरिका अपनाउन सकिन्छ:
१. व्यायाम
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)