यी हुन् पाँच प्रतिशतभन्दा धेरै बेरुजु हुने ६१ स्थानीय तह
shilapatra.com · Fri May 15 12:10:55 GMT 2026

महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन सार्वजनिक गरेको छ । सार्वजनिक भएको प्रतिवेदनमा देशभरका ६१ पालिकाको बेरुजु ५ प्रतिशतभन्दा धेरै देखिएको छ । जसमा सबैभन्दा धेरै बेरुजु झण्डै १५ प्रतिशत भएका पालिका पनि देखिएका छन् ।
यस्तो छ पाँच प्रतिशतबढीको बेरुजु प्रतिशत भएका देशभरका पालिकाको सूचीः
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)