नवलपुर क्षयरोगको उच्च जोखिममा
hamrakura.com · Tue Mar 23 16:56:00 GMT 2021
कावासोती । नवलपुर जिल्ला क्षयरोगको उच्च जोखिममा रहेको मङ्गलवार जिल्लाको देवचुलीमा आयोजित कार्यक्रममा सरोकारवालाहरूले बताएका छन् ।
विश्व क्षयरोग दिवस २४ मार्चको पूर्व सन्ध्यामा जिल्ला स्वास्थ्य कार्यालय नवलपुरको आयोजना र दामियन फाउन्डेसनको सहयोगमा आयोजित पत्रकारहरू सँगको अन्तरक्रिया कार्यक्रममा गण्डकी प्रदेशका ११ जिल्ला मध्य नवलपुर दोस्रो उच्च जोखिममा रहेको जिल्लामा परेको जनाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)