इन्डोनेसियामा बाढीले विध्वंस : कम्तीमा ५० जनाको मृत्यु, २७ जना बेपत्ता
nepalkhabar.com · Mon Apr 05 00:18:12 GMT 2021
इन्डोनेसिया र तिमोर लेस्ट (पूर्वी तमोर) मा आइतबार बाढी र पहिरोमा परी कम्तीमा ५० जनाको मृत्यु भएको छ।
बीबीसीका अनुसार लगातार वर्षाका कारण बाँध फुटेपछि थुप्रै टापुका हजारौं घर क्षतिग्रस्त भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)