सेनाले माग्यो डाक्टरदेखि फिल्म निर्देशकसम्म
setopati.com · Fri Apr 07 00:56:00 GMT 2023
नेपाली सेनाले विभिन्न पदमा जागिर खुलाएको छ।
सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले उपसेनानी, एमबिबिएस डाक्टर, फार्मेसिष्ट, फिल्म निर्देशक, सिभिल इन्जिनियर, एयर ट्राफिक कन्ट्रोलरलगायत विभिन्न ३० पदका लागि दरखास्त आह्वान गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)