इँट्टा भट्टाको पर्खाल भत्किँदा दुई जना मजदुरको मृत्यु
barnanmedia.com · Wed Aug 05 02:59:56 GMT 2026

बाँकेमा इँट्टा भट्टाको पर्खाल भत्किँदा दुई जना मजदुरको मृत्यु भएको छ।
नेपालगञ्ज उपमहानगरपालिका –१९ भैयापुरस्थित न्यु किसान इट्टा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको च्यापिएर मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)