गुन्डुमा ओलीलाई हिक्मतले भने– पार्टी कमिटीबाट निर्णय गर्नुस्, एक सेकेन्ड पनि पदमा बस्दिनँ
setopati.com · Wed Aug 05 03:11:27 GMT 2026

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले एमालेको सस्थागत निर्णयबाट आफूलाई हटाउन भन्दै अध्यक्ष केपी शर्मा ओलीलाई भेटेरै चुनौती दिएका छन्।
अध्यक्ष ओली र मुख्यमन्त्री हिक्मत कार्कीबीच मंगलबार साँझ गुन्डुमा भएको भेटमा कार्कीले पुनः आफ्नो पुरानै अडान दोहोर्याएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)