पर्यटकका लागि प्राकृतिक गनतव्य बन्दै सल्यानको ‘धागेछरा झरना’
onlinekhabar.com · Wed Aug 05 03:12:48 GMT 2026

२० साउन, सल्यान । सल्यानको कालीमाटी गाउँपालिका–३, जुगेनामा अवस्थित धागेछरा झरना पछिल्लो समय जिल्लाकै आकर्षक प्राकृतिक गन्तव्यका रूपमा परिचित बन्दै गएको छ।
करिब १०० मिटर अग्लो भीरबाट पहाडको काख चिर्दै झर्ने यो झरनाको मनोरम दृश्यले यहाँ पुग्ने जो-कोहीलाई पनि मन्त्रमुग्ध बनाउँछ। चिसो हावा, झरनाको गर्जन र वरिपरिको हरियालीले प्रकृतिसँग नजिकिएको अनुभूति दिलाउँछ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)