कस्तो छ अमेरिकाको ग्राण्ड केन्यन नेसनल पार्क ?
shilapatra.com · Fri Aug 26 20:35:00 GMT 2022
ग्राण्ड केन्यन नेसनल पार्क संयुक्त राज्य अमेरिकाको उत्तर पश्चिमी एरिजोनामा छ । यो अमेरिकाको १५औँ राष्ट्रिय निकुञ्ज हो । राता चट्टान अनि हजारौँ वर्षको भू–वैज्ञानिक इतिहासले यसलाई सिँगारेको छ ।
यसको मुख्य विशेषताचाहिँ ग्राण्ड केन्यन हो, जुन कोलोराडो नदीको ठूलो हिस्साका रूपमा रहेको छ । यसलाई संसारका आश्चर्यहरूमा राखेर हेर्ने गरिन्छ । प्राकृतिक रूपमा यो निकै सुन्दर इलाका हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)