कलाकृति नेपाल फर्काइँदै
gorkhapatraonline.com · Sat Aug 12 06:54:05 GMT 2023
काठमाडौँ, साउन २७ गते ।
नेपालबाट गैरकानुनी रूपमा अमेरिका लगिँदै गरेका नेपाली कलाकृति फर्काइएका छन्। १० वर्षदेखि त्यहाँको सुरक्षा निकायले जफत गरेका ४० वटा कलाकृति नेपाल फर्काइएको अमेरिकास्थित नेपाली दूतावासले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)