भन्सार छली गरेका १२ लाख बढीका सामान बरामद
gorkhapatraonline.com · Tue Oct 06 17:11:30 GMT 2026

भन्सार छलेर पाल्पातर्फ भित्र्याएका लत्ताकपडा र कस्मेटिक सामग्री प्रहरीले बरामद गरेको छ । प्रहरीले तानसेन–६, काजीपौवास्थित सिद्धार्थ राजमार्ग भ्यान चेकजाँच गर्ने क्रममा नौँ लाख ७३ हजार रुपियाँको कस्मेटिक सामान फेला पारेको जनाएको छ ।
उक्त सामान भन्सार नतिरी ल्याइएको पाएपछि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले जाकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)