अफ्रिका कप अफ नेसन्स : आइभरीकोस्ट बन्यो अफ्रिकी च्याम्पियन
ekantipur.com · Mon Feb 12 00:53:44 GMT 2024
एबिडजन — सबास्टिन हालेरले खेलको अन्त्यतिर नाटकीय रूपमा गरेको गोल मद्दतले आइभरीकोस्टले आइतबार नाइजेरियालाई २–१ ले पराजित गर्दै अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको छ । आइभरीकोस्ट अफ्रिकाको च्याम्पियन भएको यो तेस्रो पल्ट हो ।
ओलम्पिक स्टेडियममा भएको फाइनलमा नाइजेरियाले कप्तान विलियम ट्रोस्ट–इकोङले पहिलो हाफमा गोल गरे । उनकै गोलको मद्दतले प्रतियोगिताको लिग चरणमा नाइजेरियाले आइभरीकोस्टलाई हराएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)