राष्ट्रिय लिग फुटबल : आर्मीको अपराजित यात्रा टुङ्गियो, फ्रेण्ड्स र चित्लाङको बराबरी
onlinekhabar.com · Tue Feb 24 17:19:25 GMT 2026
१२ फागुन, काठमाडौं । राष्ट्रिय लिग फुटबलमा विभागीय टोली त्रिभुवन आर्मी एफसीको अपराजित यात्रामा ब्रेक लागेको छ । लिगअन्तर्गत मंगलबार एन्फा कम्प्लेक्स, सातदोबाटोमा भएको खेलमा चर्च ब्वाइज युनाइटेडले आर्मीलाई २-१ ले पराजित गरेको हो ।
चर्च ब्वाइजका लागि अबायोमी फाकुनले र रोहन कार्कीले एक-एक गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठले एक गोल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)