मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

प्रोत्साहनको महत्व

nayapatrikadaily.com · Tue Mar 14 00:31:00 GMT 2023

धेरै समयअघिको कुरा हो, १९औँ शताब्दीका चर्चित चित्रकार दाँते गेब्रियल रोजेटीसामु एक अधबैंसे मानिस पुगे । ती अधबैंसेका साथमा केही स्केच र चित्र थिए । उनी ती स्केच र चित्र रोजेटीलाई देखाएर त्यसबारे उनको सुझाब लिन चाहन्थे । उनी ती चित्र राम्रा छन् कि छैनन् र चित्रकारमा कुनै क्षमता छ कि छैन भनेर जान्न चाहन्थे ।

रोजेटीले ध्यानपूर्वक ती स्केच र चित्र हेरे । हेर्नासाथ उनले ती चित्र कुनै कामका छैनन् भन्ने बुझे । साथै, त्यस्ता रद्दी चित्र बनाउने व्यक्तिमा कलाकारिताको कुनै सम्भावना छैन भन्ने पनि उनलाई थाहा भयो । रोजेटी ती अधबैंसेलाई दुःखी बनाउन पनि चाहँदैनथे र झुटो तारिफ गरेर उसलाई खुसी पार्न पनि सक्दैनथे । त्यसैले, उनले बडो भद्रतापूर्वक भने– यी चित्रमा खास कुरा केही छैन । यी चित्र बेकामे छन् । ती अधबैंसेले सायद उनले पहिले नै यस्तै जवाफको अपेक्षा गरिसकेका थिए । त्यसैले, उनी त्यति धेरै निराश भइहालेनन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)