प्रहरीमाथि हातपात गरेको आरोपमा वडाध्यक्ष पक्राउ
lokaantar.com

प्रहरीलाई कर्तव्य पालनमा बाधा पुर्याएको आरोपमा आठबिसकोट नगरपालिका–३ का वडाध्यक्ष केशरमान विक पक्राउ परेका छन्।
प्रहरीका अनुसार अभद्र व्यवहारसम्बन्धी जाहेरी परेका उनका भाइ वीरेन्द्र विकलाई पक्राउ गर्न खटिएको प्रहरी टोलीसँग वडाध्यक्ष विकले विवाद गर्दै गालीगलौज, धकेलाधकेल र हातपात गरेका थिए। उनले प्रहरीको कपडासमेत च्यातेर भाइलाई भगाएको आरोप छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)