उत्तराखण्डमा ५.१ म्याग्निच्युडको भूकम्प, सुदूरपश्चिममा धक्का महसुस
lokaantar.com

भारतको उत्तराखण्डमा मंगलबार राति ५.१ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पको धक्का नेपालको सुदूरपश्चिमका विभिन्न क्षेत्रमा समेत महसुस गरिएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति १० बजेर ३८ मिनेटमा उत्तराखण्ड केन्द्रबिन्दु भएर भूकम्प गएको हो। भूकम्पको केन्द्रबिन्दु नेपालको दार्चुलाबाट करिब १०० किलोमिटर पश्चिमतर्फ रहेको केन्द्रले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)