मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

साउन सकिन लाग्दासम्म संसद् सञ्चालन नहुनुले मुलुकलाई क्षति पुग्छ : प्रमुख सचेतक लेखक

lokaantar.com · Thu Aug 17 00:12:04 GMT 2023

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले महिनौंसम्म संसद् चल्न नदिँदा व्यवस्थाप्रति वितृष्णा पैदा हुनसक्नेतर्फ प्रमुख प्रतिपक्षी दललाई सचेत गराएका छन् ।

कञ्चनपुरको महेन्द्रनगरमा बुधवार आयोजित कांग्रेस कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ को प्रथम प्रदेशस्तरीय सम्मेलनमा प्रमुख सचेतक लेखकले प्रतिपक्षी दल नेकपा एमालेलाई जिम्मेवार भएर मुलुकलाई निकास दिन आग्रह गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)