भारतबाट कांग्रेस केन्द्रीय सदस्यमा बालकृष्ण पाण्डेको उम्मेदवारी
ratopati.com · Tue Oct 06 17:34:00 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेपाली जनसम्पर्क समिति भारतका पूर्वसभापति तथा कांग्रेसका पूर्वआमन्त्रित केन्द्रीय सदस्य बालकृष्ण पाण्डेले भारत कोटाबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
दुई दशकभन्दा बढी समय भारतमा रहेर कांग्रेसको संगठन निर्माण तथा प्रवासी नेपाली समुदायबिच पार्टीको गतिविधि विस्तारमा सक्रिय पाण्डेले मंगलबार प्रवासतर्फको भारत कोटाबाट उम्मेदवारी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)